# this file must be UTF-8 encoded ###################################################################### # # Language text and icon macros # -- this file contains text that is of less importance ###################################################################### ###################################################################### # 'home' page package home ###################################################################### #------------------------------------------------------------ # text macros #------------------------------------------------------------ _documents_ [l=ne] {कागजात } _lastupdate_ [l=ne] {आन्तिम पू्र्णता } _ago_ [l=ne] {दिन अगाडी } _colnotbuilt_ [l=ne] {संकलन नबनइएको } ### taken from here _textaboutgreenstone_ [l=ne] {" Green Stone Software बिद्दुतिय संग्रह पुस्तकालय संकलनका लागि उपयूक्त छ । यसमा संगठनका सूचना हरु Internet र CD ROM मार्फत प्रकाशित गरिएको छ । यो New Zealand Digital Library प्रोजेक्टले वितरण गरेको हो । यसको विकास र समायोजन UNESCO तल लेखिको ठेगानाबाट गरिएको हुदाँ त्यसको स्रोत नै यहि हो । href="http://greenstone.org">http://greenstone.org under the terms of the GNU General Public License.

यो Software को उद्देश्य धेरै प्रयोगकर्ता हुन भन्ने हो । व्यवाहरिक रूपले, विश्वविद्यालय, पुस्तकालय र अन्य सार्वजनिक सेवाका संस्थाहरुले आफ्नै किसिमक बिद्दुतिय ( संग्रह ) पुस्तकालय बनाउन भन्ने हो ।बिद्दुतिय ( संग्रह ) पुस्तकाल गणितिय पद्धतिमा सूचनाहरु मिलइएका राखिएका हुन । यसमा UNESOS को सहयोगि समुदाय र संस्थाहरु एंव विकासित देशका शैक्षिक वैज्ञानिक साँस्कृतिक क्षेत्र लागि परेका छन । यस software ले प्रभावकारी विकासको क्षेत्रमा सहयोग गरोस भन्नै हाम्रो इच्छा हो । यो software को बिकास वितरण अन्तरराष्ट्रिय संस्थको सहयोग August 2000 मा ३ वटा पार्टी मिलेर बनेको हो । यो प्रोजेक्ट अहिले New zealand बिद्दुतिय ( संग्रह ) पुस्तकालय Waikato विश्व विद्यालय संग सम्वन्ध छ । यो Green Stoen software प्रोजेक्ट New Zealand को राष्ट्रिय योजना UNESCO को एउटा खण्डको रूपमा समुदायमा र सहायक समुदय को लागि तयारी पारिएको योजना हो । यसको ठेगाना तल उल्लेख छ । यसमा संचार र प्रविधिका लागि शैक्षिक वैज्ञानिक सांस्कृतिक सूचनाहरु राखिएका छन बिशेषगरि बिकाशिल देशहरुको सूचना यसमा छ । UNESCO 'S को उद्देश्यनै आन्तारसरकार सूचना प्रणाली द्धारा सबै कार्यक्रम हरू संचरद्धारा प्रमाणित होउन भन्ने हो ।सोही उद्देश्यको लागि यो प्रविधिको बिकास भएको हो । यसको ठेगाना तल छ ।यसले बिकाशिल देशमा मानविय बिकास निशुल्क होस र खर्च यसैबाट उठोस भन्ने उद्देश्यका साथ यस कार्यक्रम UN एजेन्ट र गैरसरकारी संस्था द्धारा विश्वव्यापी रूपमा सबैले प्रयोग गर्न पाउन भन्ने हो । " } ###################################################################### # home help page package homehelp ###################################################################### #------------------------------------------------------------ # text macros #------------------------------------------------------------ _textnocollections_ [l=ne] {

यो green Stone ( हरितढुङ्गा ) को संरचना तत्काल संकलन गरी पाउनको लागि बनाइएको होइन । यसमा तपाईको संकलन समेत थप्न सक्नु हुनेछ ।