# this file must be UTF-8 encoded
######################################################################
#
# Language text and icon macros
# -- this file contains text that is of less importance
######################################################################
######################################################################
# 'home' page
package home
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_documents_ [l=ne] {कागजात }
_lastupdate_ [l=ne] {आन्तिम पू्र्णता }
_ago_ [l=ne] {दिन अगाडी }
_colnotbuilt_ [l=ne] {संकलन नबनइएको }
### taken from here
_textaboutgreenstone_ [l=ne] {" Green Stone Software बिद्दुतिय संग्रह पुस्तकालय संकलनका लागि उपयूक्त छ । यसमा संगठनका सूचना हरु Internet र CD ROM मार्फत प्रकाशित गरिएको छ । यो New Zealand Digital Library प्रोजेक्टले वितरण गरेको हो । यसको विकास र समायोजन UNESCO तल लेखिको ठेगानाबाट गरिएको हुदाँ त्यसको स्रोत नै यहि हो । href="http://greenstone.org">http://greenstone.org under the terms of
the GNU General Public License.
यो Software को उद्देश्य धेरै प्रयोगकर्ता हुन भन्ने हो । व्यवाहरिक रूपले, विश्वविद्यालय, पुस्तकालय र अन्य सार्वजनिक सेवाका संस्थाहरुले आफ्नै किसिमक बिद्दुतिय ( संग्रह ) पुस्तकालय बनाउन भन्ने हो ।बिद्दुतिय ( संग्रह ) पुस्तकाल गणितिय पद्धतिमा सूचनाहरु मिलइएका राखिएका हुन । यसमा UNESOS को सहयोगि समुदाय र संस्थाहरु एंव विकासित देशका शैक्षिक वैज्ञानिक साँस्कृतिक क्षेत्र लागि परेका छन । यस software ले प्रभावकारी विकासको क्षेत्रमा सहयोग गरोस भन्नै हाम्रो इच्छा हो । यो software को बिकास वितरण अन्तरराष्ट्रिय संस्थको सहयोग August 2000 मा ३ वटा पार्टी मिलेर बनेको हो । यो प्रोजेक्ट अहिले New zealand बिद्दुतिय ( संग्रह ) पुस्तकालय Waikato विश्व विद्यालय संग सम्वन्ध छ । यो Green Stoen software प्रोजेक्ट New Zealand को राष्ट्रिय योजना UNESCO को एउटा खण्डको रूपमा समुदायमा र सहायक समुदय को लागि तयारी पारिएको योजना हो । यसको ठेगाना तल उल्लेख छ । यसमा संचार र प्रविधिका लागि शैक्षिक वैज्ञानिक सांस्कृतिक सूचनाहरु राखिएका छन बिशेषगरि बिकाशिल देशहरुको सूचना यसमा छ । UNESCO 'S को उद्देश्यनै आन्तारसरकार सूचना प्रणाली द्धारा सबै कार्यक्रम हरू संचरद्धारा प्रमाणित होउन भन्ने हो ।सोही उद्देश्यको लागि यो प्रविधिको बिकास भएको हो । यसको ठेगाना तल छ ।यसले बिकाशिल देशमा मानविय बिकास निशुल्क होस र खर्च यसैबाट उठोस भन्ने उद्देश्यका साथ यस कार्यक्रम UN एजेन्ट र गैरसरकारी संस्था द्धारा विश्वव्यापी रूपमा सबैले प्रयोग गर्न पाउन भन्ने हो । " }
######################################################################
# home help page
package homehelp
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textnocollections_ [l=ne] { यो green Stone ( हरितढुङ्गा ) को संरचना तत्काल संकलन गरी पाउनको लागि बनाइएको होइन । यसमा तपाईको संकलन समेत थप्न सक्नु हुनेछ ।
httppage संकलनले नयाँ संकलन बनाउँछ । यदि तपाई Green Stone (हरितढुंगा ) को CD ROM भित्र प्रवेश चहनुहुन्छ भने तपाईले संकलन गरेका सूचना CD ROM भित्र राख्ननुह । }
_text1coll_ [l=ne] {यो Green stone ( हरित ढुङ्ग ) संरचना को विषयसूचि संकलन }
######################################################################
# external link package
package extlink
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textextlink_ [l=ne] {बाह्य संपर्क }
_textlinknotfound_ [l=ne] {भित्री संपर्क छैन }
_textextlinkcontent_ [l=ne] {"तपाई संपर्कको छनौट गर्न चाहनुहुन्छ भने अरू बाह्य अन्य र तत्कालको संकलन छनौट गर्नुहोस । यदि तपाईको विवरण सँग संपर्कमा रहन चाहनु हुन्छ भने, Web ले तपाईलाई सहयोग गर्ने छ र तपाई यस पृष्ठमा आउन सक्नु हुनेछ । अन्यथा तपाई Back Button द्धारा पहिले कै अभिलेखमा आउन सक्नु हुनेछ । " }
_textlinknotfoundcontent_ [l=ne] {भित्री संपर्कको छनौट लाई निकाल्न सकिदैन। यसको कारण नियन्त्रण अन्तैबाट हुन्छ । यसो हुनु संभवत् स्रोत संकलनमा त्रुटी भएको हुनु पर्छ । पछिल्लो button मा फर्केर आफ्नो पुरानो अभिलेखमा आउन सकिन्छ । }
# should have arguments of collection, collectionname and link
_foundintcontent_ [l=ne] {"संपर्क शुत्रको छनौट वाह्य संकलन तपाईको इच्छा छ, भने यस सँग को नाम संपर्क गर्न सक्नु हुनेछ । यदि संपर्क गर्नुछैन भने, तपाईको विवरणमा फर्किनुहोस ।" }
######################################################################
# authentication page
package authen
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textGSDLtitle_ [l=ne] {ग्रिनस्टोन ( हरितढुङगा बिद्दुतिय ) संग्रह पुस्ताकालय }
_textusername_ [l=ne] {प्रयोगकर्ता को नाम । }
_textpassword_ [l=ne] {गोप्य संकेत । }
_textmustbelongtogroup_ [l=ne] {"यस पृष्ठ बाट तपाईं लाई "_cgiargug_" समुह सँग आवद्ध हुनु हुने छ । " }
_textmessageinvalid_ [l=ne] {"ऊक्त पेजमा तपाँईको अनुरोध र आवश्यकता सहित दस्ताखत ( संकेत ) भर्नुहोस । कृपया आफ्नैा ग्रिन स्टोन, प्रयोगकर्ताको नाम र गोप्य संकेत भर्नुहोस् ।" }
_textmessagefailed_ [l=ne] {अन्यथा तपाँईको प्रयोगकर्ताको नाम र गोप्य सङ्केत् नं फरक भएको छ । }
_textmessagedisabled_ [l=ne] {"कृपया माफ गर्नुहोला, तपाँईको खाता बन्द गरीएको छ । यस फाइल ( वेयभ मास्टार ) मा सम्पर्क स्थापित गर्नु होला ।" }
_textmessagepermissiondenied_ [l=ne] {माफ गर्नुहोला तपाँक़ईंलाई यो खोल्ने अनुमती दिएको छैन । }
_textmessagestalekey_ [l=ne] {यस सँगको संपर्क तपाँईं सँग भर्खरै मात्र भएको हो छ । कृपया तपाँईं को गोप्य संकेत यस पृष्ठ दिनु होस । }
######################################################################
# 'docs' page
package docs
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textnodocumentation_ [l=ne] {यो Greenstone मा कुनै पनि सूचना सामग्री थप्न सकिने छैन । Green Stone CD ROM प्रयोग गरेर बनाइएको हुन्छ । Green Stone को वितरण प्रतिलिपि उतार गर्न इन्टरनेट बाट सकिने छ । कदाचित कुनै कारणले सूचनाहरूको सुरक्षा तपाईले गर्नु परेमा Green Stone को विवरणको CD ROM मा प्रवेश गर्नु पर्ने छ । }
_textuserguide_ [l=ne] {प्रयोगकर्ता निर्देशन । }
_textinstallerguide_ [l=ne] {संरचना गर्नेको निर्देशन । }
_textdeveloperguide_ [l=ne] {विकशित निर्देशन । }
_textpaperguide_ [l=ne] {संकलित कागजातको स्थान । }
_textorganizerguide_ [l=ne] {प्रयोग गरिरहेको संगठन । }
_textgsdocstitle_ [l=ne] {Green stone अभिलेखिकरण । }
######################################################################
# collectoraction
package wizard
_textbild_ [l=ne] {संकलनको निर्माण }
_textbildsuc_ [l=ne] {संकलन निर्माण सफलतापूर्वक भयो । }
_textviewbildsummary_ [l=ne] {यदि तपाई http पृष्ठ (bsummary) ले बिचार निर्माण सारांशको । यो संकलनबाट पछिको पूर्णरुप
}
_textview_ [l=ne] {संकलनको उद्देश्य विचार }
_textbild1_ [l=ne] {अहिलेको संकलनबाट बनाँउदै कुरा गरेको कुनै पनि बेला लिन सकिन्छ । अहिले बनाएको संकलनको स्तरबाट प्राप्तहुने प्रतिक्रयाले यसको संचालन र बिस्तार हुन्छ । }
_textbild2_ [l=ne] {कुनैपनि समय यो निर्माण लाई बन्द गर्न यहाँ click गर्नुपर्छ । यो संकलनको कार्य भई रहेको समयमा परिबर्तन गर्न सकिदैन । }
_textstopbuild_ [l=ne] {निर्माण बन्द गर्नुहोस }
_textbild3_ [l=ne] {"यदि तपाई यो पृष्ठबाट बहिर आउदै हुनुहुन्छ, भने यो प्रक्रियालाई समप्ता नगर्नुहोस र बन्द बिन्दु मा जानुहोस । यदि तपाईको संकलनलाई निरन्तरता दिनु छ र संरचना सफलतापूर्वक समापन गर्नु छ भने, पूर्णरुपमा समापन गर्नुहोस । " }
_textbuildcancelled_ [l=ne] {निर्माण समप्ता भयो }
_textbildcancel1_ [l=ne] {संकलन निर्माणको प्रक्रिया समप्ता गर्नु भएको छ भने पहिलो बिन्दु प्रयोगगरि तपाईको संकलनलाई परिवर्तन गर्नुहोस र पुन : निर्माणको प्रक्रिया शुरु गर्नुहोस । }
_textbsupdate1_ [l=ne] {निर्माण स्तरको तन्दुरुस्ती (ठिक) भएको }
_textbsupdate2_ [l=ne] {निर्माण स्तरको तन्दुरुस्ती ( ठिक ) १ सेकेण्डमा हुनेछ । }
_textseconds_ [l=ne] {दोस्रो }
_textfailmsg11_ [l=ne] {"बिषयबस्तुको कुनै सूचना संकलन बिना संकलन निर्माण हुनसक्दैन त्यसैले संकलनको स्रोतहरुका बारेमा स्रोत केन्द्र र अभिलेख का बारेमा निश्चित हुनु पर्दछ । पृष्ठलाई हटाउने ट्रंकन(type) गर्ने, यदि कुनै कारण बाट संकलन स्रोत बिषय बस्तुका अभिलेख लाई हरितढुङगा ले स्विकृत प्रदान गर्दछ " }
_textfailmsg21_ [l=ne] {P L अभिलेख बाट लिइएको संकलन बाट यो प्रक्रिया निर्माण गर्न सकिदैन }
_textfailmsg31_ [l=ne] {P L अभिलेख लिइएको संकलन द्धारा यो निर्माण हुन सक्दैन । }
_textfailmsg41_ [l=ne] {जब सम्म संरचना निर्माण हुदैन तब संकलन सफलता पूर्वक निर्माण हुदैन । }
_textfailmsg71_ [l=ne] {अनुमान गरिएभन्द फरक भएमा तत्कल तपाईसंग भएको संकलन प्रयोग गर्नुहोस }
_textblcont_ [l=ne] {निर्माण गरिएको निम्न लिखित बिषयसूचिका सूचना हरु }
######################################################################
# collectoraction
package collector
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textdefaultstructure_ [l=ne] {अनुपयुक्त संरचना }
_textmore_ [l=ne] {धेरै }
_textinfo_ [l=ne] {संकलन सूचना }
_textsrce_ [l=ne] {सूचनाको स्रोत }
_textconf_ [l=ne] {configure संग्रह }
_textdel_ [l=ne] {संग्रह हटाउने }
_textexpt_ [l=ne] {सामग्री पठाउनुहोस । }
_textdownloadingfiles_ [l=ne] {अभिलेख सार्न सकिने अवस्था }
_textimportingcollection_ [l=ne] {सामग्री भित्र्याउनुहोस }
_textbuildingcollection_ [l=ne] {संग्रह बनाउनुहोस }
_textcreatingcollection_ [l=ne] {संग्रह संरचना }
_textcollectorblurb_ [l=ne] {"कलम हतियार भन्दा बलियो हुन्छ । उत्पादन, वितरण सूचना संकलन विश्लेषणको उत्तरदाइत्त्व आदि को लक्षण तपाईले शुरू गर्नु भन्दा अगाडीनै थाहा हुन्छ । अर्थात हावा लगेपछि पात हल्लिन्छ । कानुनी सिद्धान्त अनुशार प्रतिलिपि विचका व्यक्तिले कदाचित अरूलाई दिनु हुन्दैन । सामाजिक सिद्धान्त अनुशार संकलित सुचानहरू त्यस क्षेत्रका समाजको परम्परा अनुशार वितरण गर्नुपर्दछ । नैतीक सिद्धान्त अनुशार सबैले सवै सूचना दिनुहुदैन । किनकी सूचना समंवेदनशिल र प्रयोग गर्न जान्नेको हातमा पर्नुपर्छ । " }
_textcb1_ [l=ne] {संग्रहकर्ताले नयाँ संग्रह सामाग्री संकलित गर्न तपाईंलाई मद्घत गर्ने छ जसमा नयाँपन थपघट र सामाग्री हटउन सकिने छ । }
_textcb2_ [l=ne] {सर्वप्रथम तपाईं कहाँ छु भन्ने कुरमा निश्चित हुनुपर्दछ । }
_textcnc_ [l=ne] {सग्रंह ( संकलित सूचना ) लाई नयाँ बनाउनुहोस । }
_textwec_ [l=ne] {"काम संगै एउटा हटाउनुहोस, सूचना थाप्नुस या यसलाई हटाउनुस । " }
_textcb3_ [l=ne] {तपाईंले Sign in गरेक बिद्दुतिय ( संग्रह ) पुस्तकालयलाई नयाँपन दिई क्रमबद्ध सँग रख्नुनुहोस यसले तपाईको अर्को कम्प्युटर को लोग्गिङ लाई सुरक्षा गर्नुको साथै सूचनालाई परिवार्तित गर्दछ विषेश सुरक्षाको करणले गर्दा स्वतह ३० मिनेटको लागि बहिरा आँउछ । यदि यस्तो भएतापनि तपाई नअत्तिनुहोस केहिक्षण पछि तपाई पहिलेकै बन्दभएको ठाँउमा पुग्नु हुनेछ । }
_textcb4_ [l=ne] {"कृपया तपाईं लाई आफ्नो Greenstone प्रयोगकर्ता को नाम, गोप्य संकेत, दिई वटम click गरी दस्तरवत ( Sign ) गर्नुहोस । " }
_textfsc_ [l=ne] {तपाईले काम गर्ने सामग्री ( संकलन ) लाई पहिले छान्नुहोस र त्यसलाई सु्रक्षित हुने र नदेखिने तरिकाले राख्न्नु होस । }
_textwtc_ [l=ne] {तपाईले संकलन गर्न सकिएका सूचनाबाट छनौट गर्नुहोस }
_textamd_ [l=ne] {अरू धेरै सूचनाहृरू हाली संकलन लाई नयाँपन दिनुहोस । }
_textetc_ [l=ne] {संग्रहलाई सम्पादन र व्यवस्थित गरी पुन: संरचना गर्नुहोस । }
_textdtc_ [l=ne] {सामग्री ( संकलन ) पू्र्णरूपले हटाउने । }
_textetcfcd_ [l=ne] {संग्रहित सूचना आफैले Window को CD ROM मा पठाउनुहोस । }
_textcaec_ [l=ne] {संग्रह (संकलन) लाई परिवर्तन गर्नुहोस }
_textnwec_ [l=ne] {भएका संकलनलाई नाविकरण गर्न सकिन्छ तर त्यसलाई पुनरलेखन गर्नसकिदैन । }
_textcianc_ [l=ne] {सग्रंह ( संकलित सूचना ) लाई नयाँ बनाउनुहोस । }
_texttsosn_ [l=ne] {नयाँ बिद्दुतिय ( संग्रह ) पुस्तकालय संकलन र निमार्णको लागि क्रमवद्धता चरणको आवश्यकता पर्दछ । }
_textsin_ [l=ne] {यसको नाम बिशेष रूपले छुट्याउनु होस ( संलग्न तथ्य सूचनाको आधारमा ) }
_textswts_ [l=ne] {"सूचनाको स्रोत, प्राप्ति, स्थान उल्लेख गर्नुहोस " }
_textatco_ [l=ne] {तरीका मिलाई समयोजन खोल्नुहोस यो विषेश किसिमका प्रयोगकर्ताको लागि मात्र }
_textbtc_ [l=ne] {संग्रह बनाउनुहोस }
_textpvyh_ [l=ne] {तपाईको कार्यप्रति तपाई गर्व गर्नुहोस । }
_texttfsiw_ [l=ne] {चोथौ चरणमा कम्प्यूटरले सबै काम गर्ने छ । बनाउने प्रक्रियामा कम्प्यूटरले अन्य सूचना र आवश्यकता अनुशार वर्णनुक्रमको आधारमा काम गर्दछ । तर सर्वप्रथाम तपाई संग विशेष सूचनाहरू हुन पर्दछ । }
_textadab_ [l=ne] {जब Diagram देखिन्छ त्यहाँ तपाईंलाई कहाँबाट बाटो समाउने भन्ने कुराको मद्घत पुग्दछ । जब हरियो वटन दवानु ( थिच्नु ) हुन्छ त्यहाँ क्रमबद्धता शुरु हुन्छ । जब पहिलो पृष्ठमा फर्किनुहुन्छ त्यहाँ वटन थिचेर पहेलो बटनको Digram ( चित्र ) मा पुग्नु हुनेछ । }
_textwyar_ [l=ne] {"जब तपाई तयार हुनु हुन्छ तव Green ( हरियो) मा Click गर्नुहोस, संकललित सूचनाको Buttom बाट नयाँ बिद्दुतिय ( संग्रह ) पुस्तकालय संकलन बनाउन सकिनेछ । " }
_textcnmbs_ [l=ne] {सग्रंह ( संकलित सूचना ) विषेश किसिमको हुनुपर्दछ । }
_texteambs_ [l=ne] {इमेल ठेगाना बिशेष प्रकारको हुनुपर्छ । }
_textpsea_ [l=ne] {कृपया प्रयोगकर्ताको नाम संगै email address पनि दिनुहोस }
_textdocmbs_ [l=ne] {संकलनका विवरण विशेष प्रकारका छन । }
_textwcanc_ [l=ne] {जब नयाँ संकलन गर्न शुरू गरिन्छ तव पू्र्वतयार भएका सूचना र स्रोत आवश्यक पर्दछ । यो प्रक्रिया Web पृष्ठ निर्माणको चरण अनुशार संकलनकर्ताले गर्नेछ Bar Bottom मा तपाईलेसबै पृष्ठहरू क्रमबद्ध संग देख्न्नु हुनेछ । }
_texttfc_ [l=ne] {संकलनको शिर्षक }
_texttctiasp_ [l=ne] {बिद्दुतिय ( संग्रह) पुस्तकालयबाट संग्रहको छोटो शिर्षक दिनुहोस जसलाई बिषयसूचिबाट थाहापाउन सकियोस कम्प्यूटर विज्ञानको प्राविधिक प्रतिवेदनको आधारमा उदाहरण सहित शिर्षक संलग्न गर्नुहोस र यसमा मानविय विकास पुस्तकालयसँग सम्बन्धित होस । }
_textcea_ [l=ne] {Email को ठेगानमा संपर्क गर्नुहोस }
_textteas_ [l=ne] {यो Email ठेगाना विशेष गरी संकलनकर्ता संगको संपर्कको लागि हुनेछ । यदि Green Stone Software बाट परीक्षण र यसका समस्याको प्रतिवेदन पाउनर समस्या रहेमा परीक्षण प्रतिवेदन यस ठेगानामा पठाउनु होस Email पुरा ठेगाना खाम सहित दिनुहोस }
_textatc_ [l=ne] {यसै संग्रह ( संकलन ) भित्र }
_texttiasd_ [l=ne] {संग्रहित सामग्रीको आधारमा नीति तथा सिद्धान्तको वर्णन यस विवरण रहेको छ । जव संकलन प्रस्तुत हुन्छ तव पहिलो पृष्ठमा संकलन सामग्री देखिनेछ । }
_textypits_ [l=ne] {सूचना संकलनको चरणमा तपाईको अवस्था क्रमबद्धता करे काँडले यो संकेत गर्दछ कि तपाई कुशल हुनुहुन्न तपाईले हरियोbutton मा click गरी हरियो स्रोतको प्रक्रियामा जानु पर्ने छ । }
_srcebadsources_ [l=ne] {"तपाँईले एक वा एक भन्दा बढी त्यस्ता विषेश क्षेत्र स्रोत हाल्नुहोस जुन तपाईंका होस एफ टी पी र यू अर एल अभिलेख नमेटमनुहोस । तपाँईलाई आवश्यकता परे ISP मा dial गर्नुहोस । तपाँई URL को अनुमतीको लागि प्रयासरत हुनुहुन्छ भने, Firewall को पछडी सामान्यतया प्रयोगकर्ताको नाम, नम्बर, गोप्य संकेत दिनुहोस । यदि यो URL हो भने तपाईंले त्यहाँ सामान्य जानकारी देख्न्नु हुनेछ । शैाभाग्यबस तपाईंले स्थानीय जस्तै पाउन सक्नुहुने छ प्रकासोन्मूख भएको हुदाँ नपाउन पनि सकिन्छ । पृष्ठ संकलित गरी त्यो सामान्य जानकारी पत्र ( Browser )राख्न्न शिफरिस गरिन्छ ।" }
_textymbyco_ [l=ne] {"तपाई, तपाईकै संकलनमा आधारित हुनु हुने छ अन्यथा बिग्रेको संरचना
तलदिईएको विवरणको आधारमा नयाँ संकलन विषयसूचिको कागजात चहिन्छ । नयाँ संकलनको अभिलेख वास्तवमा उस्तै हुनु आवश्यक छ । जसको प्रयोग नयाँ र हटाएको संग मिल्दोजुल्दो हुन्छ । " }
_textbtco_ [l=ne] {संग्रह ( संकलन ) लाई आधार मानेर }
_textand_ [l=ne] {नयाँ सूचना थप्नुहोस । }
_textad_ [l=ne] {मिती थप गर्नुहोस }
_texttftysb_ [l=ne] {तपाई सँग सूचना कम भएमा वा भइरहेका सूचना भन्दाकम भएमा तपाईले पुन विशेष फाइल ( अभिलेख ) राख्न्न सक्नुहुनेछैन । अथवा दुइटा प्रतिलिपि समवेश हुनेछ । त्यसमा भएको मार्ग निर्देशनको आधारमा अभिलेखको पहिचन हुनेछ । Web पृष्ठ द्धारा पू्र्णरूपले Web ठेगाना हुनेछ । }
_textis_ [l=ne] {स्रोत पठाउनुहोस }
_textddd1_ [l=ne] {"यदि तपाई फाइलको प्रयोग गर्दै हुनुहुन्छ अथवा FTP:// मा हुनुहुन्छ भने विशेष अभिलेख वनाउनुहोस र आफ्नो अभिलेखमा (Downloaded) सार्नुहोस । यदि तपाई http:// को प्रयोग गर्दै हुनुहुन्छ भने, URL बाट सामान्य Web पृष्ठ आश्रित हुनुहुन्छ भने, त्यहाँ तपाईले सामन्य सूचना र अभिलेखको विवरण पाउनु हुनेछ । यदि त्यसै पृष्ठ बाट सूचना सार्नु ( Download ) गर्नु परे र पृष्ठ संग सम्बन्ध राखिराराख्न्नु परे, सवै संग संपर्क स्थापित गर्नु परे त्यहि ठाँउको तल त्यस्तै ठाँउ बनाईएको छ । यदि तपाईले प्रयोग गरेको अभिलेख अथवा FTP:// विशेष मूख्य अभिलेख ( Folder ) विवरण समुह भएमा http:// दिनेछ । URL मा फाइलको विवरण सार्ने । Foldeर मा भएको सवै चिज सहायक Folder हरू समेत मूख्य Folder मा समावेश गर्ने । जब click गरिन्छ त्यहाँ धेरै स्रोतहरू हुनेछ । Buttom मा धेरै संग्रहका स्थनहरू भेटिने छ । " }
_textddd2_ [l=ne] {जब एउटा Green buttons थिचिन्छ । यदि तपाई विशेष प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले Configuration मा धेरै संग्रहहरू समायोजन गर्नु सक्नु हुनेछ । अनि तपाई वैकल्पिक संरचनामा जान सक्नु हुनेछ । यो कुरा बुझ्नु पर्छकी तपाई सधै पहेलो वटनबाट पुरानै अवस्थामा पुग्नु हुनेछ । }
_textconf1_ [l=ne] {तपाईले संरचना र वयान गरेका सूचनाहरू Configuration अभिलेखको विशेष ठाँउमा रहन्छ । बढी जानेका प्रयोगकर्ताले अर्को वैकल्पिक Configuration अभिलेख बनाउँछ । यदि तपाई बढी जान्ने प्रयोगकर्ता होइन भने Bottom थिचेर त्यहि पृष्ठको मध्य भागमा जानुस । वैकल्पिक Configuration अभिलेख बनाउने हो भने सम्पादन गर्ने कुरा अगाडी आँउछ । }
_textreset_ [l=ne] {पुर्नरनिर्माण }
_texttryagain_ [l=ne] {"कृपया href = "httppage संकलकको लक्ष्य बरावर माथिल्लो स्तरको रहनु पर्दछ । " }
_textretcoll_ [l=ne] {संकलक पुन फर्कने }
_textdelperm_ [l=ne] {केहि अथवा सधै Cgiar को संकलन सामग्री बिशेष परिस्थतिमा बाहेक हटाउन सकिदैन । ग्रिनस्टोन gsdlhome बाट हटाउने अनुमती छैन । विवरण पत्र तपाई विवरण पत्र लाई परिवर्तन गर्न चाहनु हुन्छ भने छुटटै तयार गरी परिवर्तन गर्न सक्नुहुन्छ । यस कम्प्युटर बाट संकलन गर्न सक्नु हुन्छ । ग्रीन स्टोन लाई प्रोग्राममा Run गर्न सकिदैन । तपाई यस कुरामा निश्चत हुनु पर्ने छ । यो अभिलेख पढ्न र हटउन सकिने छ । }
_textdelinv_ [l=ne] {Cgiaragbc1dirname संकलन सुरक्षित र अनुपयुक्त छ । हटाइएको सूचना अस्वीकृत भयो । }
_textdelsuc_ [l=ne] {Cogia संग्रह सफलतापू्र्वक हट्यो । }
_textclonefail_ [l=ne] {Cgiarclonecol संगग्र लाई हटाउन सकिदैन । Cgiarclonecol संगग्रमा configuration फाईलबाट संकलन गर्न सकिन्दैन । ग्रिनस्टोन बाट configuration अभिलेख ( फाईल ) पढने अनुमती छैन । }
_textcolerr_ [l=ne] {सग्रंहकर्ताको कार्य कमजोरी }
_texttmpfail_ [l=ne] {संभव भएका अवस्थामा पनि संकलनकर्ताले अस्थाई फाइल बनाएमा अभिलेखको विवरणमा लेख्न्ने पढ्ने काम असफल हुन्छ । अस्थाई विवरणको gsdlhome लाई Green Stone मा पढ्ना लेखन सकिदैन । }
_textmkcolfail_ [l=ne] {केहि Case हरूमा आवश्यक सूचनाहरू संकलन गरी संकलनकर्ताले विवरण संरचना बनाउन असफल हुन सक्छ । Green Stone ले gsdlhome मा अस्थाई विवरण लेख्न्न अनुमती दिने छैन । लेखन त्रुटी }
_textnocontent_ [l=ne] {संकलनकर्ताको त्रुटी संकलकको नाम नभएमा नयाँ संकलन गर्न स्वीकृति दिइने छैन । त्यसपछि संकलनकर्ताले Restarting गरी संकलनको पुन शुरूवात गर्नु पर्छ । }
_textrestart_ [l=ne] {संकलनकर्ता ले पुन शुरू गर्ने }
_textreloaderror_ [l=ne] {नयाँ संकलनको आरम्भमा त्रुटी देखियो भने र Green Stone पाउनमा संकोच लागेमा बिशेष विवरण पुन load गरी पछाडी फर्किनुहोला र कृपया नयाँ संकलनको लागि संकलनकर्ता लाई अनुमती दिइने छैन । त्यहाँ फेरी शुरू गर्नुको लागि संकलनकर्तालाई शिफरिस गर्न सकिन्छ । }
_textexptsuc_ [l=ne] {cgiargbc1dirname मा संकलन सफलतपू्र्वक पठाउन सकिएमा cgiargbc विवरण }
_textexptfail_ [l=ne] {"Cgiargbc 1 dirname संकलन पठाउन असफल भएमा यो सत्य छ किनकी CD ROM कार्यको लागि Green Stone बिना अन्य अंङ्गाहरूले सहयोग गर्ने छ । यदि तपाईले Green stone 2.70 W भन्दा पुरानो भर्सन् install गर्नु भएको छ भने तपाईले "Custom" install गर्न सक्नु हुने छैन । यदि तपाई आफ्नो Installation थप गर्न चाहनु हुन्छ भने Web distribution बाट Green Stone install गर्नु चाहनु हुन्छ भने Download र Install एंव Additional Package आवश्यक छ जसले तपाईलाई यो Function चलाउन सजिलो हुने छ अन्य बढी जानकरीको लागि href="http:/www.greenstone.org">http:/www.greenstone.orgor the mailing list " }
######################################################################
# depositoraction
package depositor
######################################################################
_textdepositorblurb_ [l=ne] {कृपया तल लेखिएका अभिलेखको सूचनाहरू विशेषिकृत गरी textintro भन्दा तल click गर्नुहोस }
_textcaec_ [l=ne] {पठाएको सूचना पुन राख्न्नुहोस }
_textbild_ [l=ne] {बचत एकाई }
_textintro_ [l=ne] {अभिलेख चुन्ने (छान्ने) }
_textconfirm_ [l=ne] {स्वीकृति पत्र }
_textselect_ [l=ne] {संग्रह छान्नुहोस । }
_textmeta_ [l=ne] {मुख्य सूचना छुट्याउनुहोस । }
_textselectoption_ [l=ne] {संग्रह छान्नुहोस । }
_texttryagain_ [l=ne] {कृपया httppaged बचतकर्ताको लक्ष्य उच्च हुनु पर्छ यसको लागि बचतकर्ता निरन्तर अभ्यासमा लाग्नु पर्छ । }
_textselectcol_ [l=ne] {तपाईले थप्न चाहेका सामग्री छनौट गर्नुहोस । }
_textfilename_ [l=ne] {फाइलको ( अभिलेखको ) नाम }
_textfilesize_ [l=ne] {अभिलेखको सिमा }
_textretcoll_ [l=ne] {बचतकर्तालाई फिर्ता गर्ने । }
_texttmpfail_ [l=ne] {"संभव भएसम्म बचतकर्ताले अस्थाई अभिलेख विवरणमा पढ्ने , लेख्न्ने गरेमा असफल हुनेछ । gsdlhome विवरणमा greenstone बाट पढ्न लेख्न्न अनुमती दिइने छैन । " }
######################################################################
# 'gsdl' page
package gsdl
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textgreenstone1_ [l=ne] {Green Stone को त्यो राम्रो Software हो बिद्दुतिय (संग्रह) पुस्तकालयबाट संकलन गर्न र संकलन निर्माण गर्नसकिन्छ । यसले सांगाठनिक सूचना को प्रकाशन Internet वा CD ROM बाट नयाँ बाटो प्रदान गर्नेछ । Green Stone न्यूजिल्याण्डको waikato विश्वबिधालयको बिद्दुतिय (संग्रह) पुस्ताकालयले प्रदन गरेको हो । यसलाई UNESCO र HUMAN INfo NGO ले वितरण गरेको हो । यसको खोल्ने स्रोत तल उल्लेख भएको ठेगानमा हो । }
_textgreenstone2_ [l=ne] {"न्युजिल्यण्डको बिद्दुतिय (संग्रह) पुस्तकालय को Web site यहाँ उल्लेख गरिएको छ । यहाँहरुको अध्ययनको लागि Green Stone Software विषयसूचिका नम्बर र उदाहरण सहित संकलन, संरचना गरी प्रकाशित गरिएको हो। विस्तृत अन्वेषणका साथ यसमा विभिन्न विकल्प संकलन गरी अरविक , चाइनिज, फ्रेन्च, मोइरी( maori) स्पेनिसका साथै इङगलिस भाषामा समेत प्रकाशितगरिएको छ । साथै यसमा संगित पनि संग्रहित गरिएको छ । " }
_textplatformtitle_ [l=ne] {क्षेत्र }
_textgreenstone3_ [l=ne] {Green Stone windows को Unix र mac os X मा Run गरिएको छ यसको बितरण र प्रयोग binaries versons मा गरिएको छ र linux र mac OSX मा गरिएको छ । यसका सबै स्रोतहरू Code प्रणलीमा छन । यो माइक्रोसफ्ट मा तयार गरिएको छ । यो Green Stone सेवा नि:शुल्क रूपमा प्राप्त गर्न सकिन्छ । Websever पनि निशु:ल्क रूपमा प्राप्त गर्न सकिन्छ । प्रयोगकर्ताले Netscape Novigatoer र Internet explorer मा खोज्न सकिन्छ । }
_textgreenstone4_ [l=ne] {"Green Stone Software को CD-ROM मा धेरै सूचनाहरू प्राप्त गर्न सकिन्छ । मानविय विकास पुस्तकलयको विषयसूचि १, २३० मा पनि सो संग सम्बन्धित विषयबस्तुको प्रकाश गरिएको छ । यसमा न्यूनतम सुविधाहरूका बारेमा विकासशिल देशहरुलाई जानकारी दिन खोजीएको छ । यसमा भएका सूचनाहरुले विवरणको खोज, विषय, शिर्षक, संगठन, कसरी त्यसलाई प्रतिनिधि विचार समावेश गर्न सहयोग पुर्यउँछ । " }
_textcustomisationtitle_ [l=ne] {बानी व्यवहार }
_textgreenstone5_ [l=ne] {Green Stone को संरचना विशेषगरी उच्चस्तरिय extensible र customisable हो । नयाँ सामग्री र Metadata को संरचनाको समावेस लेखन plugins संग छ । नयाँ Metadada विवरणले संरचना ले लेख्नन र वर्गिकरणलाई प्रयोगबदि बनाएको छ । प्रयोगकर्ताले देखेका भोगेकालाई Macros को तरिकाले सामान्य भाषामा प्रयोग गर्न सक्ने छ । Corba संन्धीको सधै सहयोगी ( जाभाको ) एंव सुविधाहरू यस संकलनमा संलग्न छन । आन्तिममा यसको स्रोत संकेत C++ र perl आधुनिकिकरण गरी अनुमती प्राप्त सामग्री देख्न्न सकिने छ । }
_textdocumentationtitle_ [l=ne] {विवरण पत्र ( आवश्यक पत्र ) }
_textdocuments_ [l=ne] {थपिएका विवरण हरू Green Stone को Software मा भेटिने छ । }
#_textthreedocs_ {There are three documents that explain the Greenstone system:}
#_textinstall_ {The Greenstone Digital Library Software Installer's Guide}
#_textuser_ {The Greenstone Digital Library Software User's Guide}
#_textdevelop_ {The Greenstone Digital Library Software Developer's Guide}
_textmailinglisttitle_ [l=ne] {संचार संचालन तालिकस विवरण }
_textmailinglist_ [l=ne] {"Green Stone बिद्दुतिय (संग्रह) पुस्तकालयको Software मा कुनै स्वार्थ विना विकासित गरी छलफलको लागि mailing list राखिएको छ । सक्रिय प्रयोगकर्ताले mailing ठेगाना मा सम्पर्क गरि छलफलगर्न सक्ने छन । यसको लागि तलको ठेगाना प्रयोग गर्नु पर्ने छ । तलको ठेगानामा आफ्नो विचार धारणा पठाउन सकिने छ । href="mailto:greenstone-users@list.scms.waikato.ac.nz"
>greenstone-users@list.scms.waikato.ac.nz.
" }
_textbugstitle_ [l=ne] {त्रुटि }
_textreport_ [l=ne] {हाम्रो विचार अनुशार यो Software तपाई सजिलै चलाउन सक्नु हुनेछ । }
_textgs3_ [l=ne] {Green Stone ३ पुर्णरूपले नयाँ संरचना र पुन: प्रयोग योग्य छ । २ Green Stone भन्दा राम्रो छ ।वर्तमान परिदृश्य उदाहरण स्वरूप यो बहु भाषा बहु क्षेत्रिय छ एवं उच्च व्यवस्थामा आधारित छ यसको सम्पू्र्ण संरचना को केहि भाग समयोजना प्रणाली मा रहेका छन र पुर्णरूपका छन् । यो आधुनिक तरीकाले समायोजन गरिएको छ । यो JAVA मा लेखिएको छ यसको संरचना XML को प्रयोग गरि अनाश्रित (स्वजिवि) संरचना मा बनाइएको छ । यसको रचन वितरणको तरीकामा छ । यसको लागि फरक Server अति आवश्यक छ । यस संरचना लचकतामा आधारित भई विस्तरित Green Stone हो । यसको वितरण तलको ठेगाना मा Download गरिएको हो । }
_textcreditstitle_ [l=ne] {उधारो साख }
_textwhoswho_ [l=ne] {Green Stone Software धेरै मानिसहरुले प्रयोग गरेका छन । Rodger McNab र Stefan Boddie यसको संस्थापक र सिद्धान्तकर्ता हुन । यो Software आउन सहयोग गर्ने तलका विवरणमा उल्लेख गरिएको छ साथै Newzealand digital library project ले सल्लाह सुझाव र प्रणालीको चित्रण गरेको हो । यसका अन्य सहयोगी तलउल्लेख गरिएको छ । }
_textaboutgslong_ [l=ne] {Green Stone Software भित्र }
######################################################################
# 'users' page
package userslistusers
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textlocu_ [l=ne] {तत्कालको प्रयोगकर्ताको नामावली }
_textuser_ [l=ne] {प्रयोगकर्ता }
_textas_ [l=ne] {खाताको किसिम स्तर }
_textgroups_ [l=ne] {समुह }
_textcomment_ [l=ne] {प्रतिक्रया }
_textadduser_ [l=ne] {नयाँ प्रयोगकर्ता थप्नुहोस }
_textedituser_ [l=ne] {सम्पादन }
_textdeleteuser_ [l=ne] {नष्ट गर्नु }
######################################################################
# 'users' page
package usersedituser
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textedituser_ [l=ne] {प्रयोग कर्ताको सूचना को सम्पादन }
_textadduser_ [l=ne] {नयाँ प्रयोगकर्ता थप्नुहोस }
_textaboutusername_ [l=ne] {प्रयोगकर्ताको नाम २ देखी ३० अक्षर सम्मको हुनुपर्छ यो अक्षर संख्या वा विभिन्न संकेत हुन सक्छ । नयाँ प्रयोगकर्ता थप्नुहोस }
_textaboutpassword_ [l=ne] {गोप्य संकेत ३ अक्षर देखी १२८ अक्षर सम्म दिनुहोस । विेषयसूचि दिदाँ ASC II को छाप्न सकिने साधारण अक्षरको प्रयोग गर्नुहोस । }
_textoldpass_ [l=ne] {यदि यो अभिलेख फाइल मा रुकावट आएमा पुरानो गोप्य संकेत प्रयोग गर्नुहोस । }
_textenabled_ [l=ne] {नपाइएको }
_textdisabled_ [l=ne] {नपाइएको }
_textaboutgroups_ [l=ne] {Commas ( अर्धबिरम ) राखेर छुट्टै समुह बनाउनुहोस तर Comma पछि spaces ( खाली ठाँउ ) नदिनुहोस । }
_textavailablegroups_ [l=ne] {"समुहलाई फेरी छुट्याउनुहोस जुन प्रशासन वा अन्य हो । जसमा सूचना बचतकर्ता के हो भन्ने कुरा यो संरचनाकर्ता लाई छुट्याउन सजिलो होस । जसले गर्दा प्रशासकले ब्यवस्था मिलाई प्रयोगकर्ताको हिसाव राखी परिवर्तन गर्नको लागि स्वीकृत दिन सक्ने छ । व्यक्तिगत संकलन सम्पादन को लागि र निर्माणको लागि स्वीकृत दिन सक्ने छ । संकलनको नाम, संकलन सम्पादन निर्माणको लागि , संकलनको उदहरण, प्रतिवेदन, संकलन सम्पादनको लागि स्वीकृति दिइने छ । सबै संकलन सम्पदन र नयाँ र विश्वव्यपी संकलनको लागि स्वीकृति प्रदन गरिने छ । " }
######################################################################
# 'users' page
package usersdeleteuser
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textdeleteuser_ [l=ne] {प्रयोगकर्ता हटाउनुहोस }
_textremwarn_ [l=ne] {तपाई साच्चै स्थाईरुपले यो फाइल प्रयोग गर्ने प्रयोगकर्ता हो । }
######################################################################
# 'users' page
package userschangepasswd
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textchangepw_ [l=ne] {गोप्य संकेत परिवर्तन गर्नुहोस }
_textoldpw_ [l=ne] {पुरानो गोप्य संकेत }
_textnewpw_ [l=ne] {नयाँ गोप्य संकेत }
_textretype_ [l=ne] {नयाँ गोप्य संकेत ट्रंकन (type) गर्ने }
######################################################################
# 'users' page
package userschangepasswdok
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textsuccess_ [l=ne] {परिवर्तन गरेको तपाईको गोप्य संकेत सफल भयो । }
######################################################################
# 'users' page
package users
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textinvalidusername_ [l=ne] {प्रयोगकर्ताको नाम अस्वीकृत }
_textinvalidpassword_ [l=ne] {यो गोप्य संकेत अस्वीकृत भएमा }
_textemptypassword_ [l=ne] {कृपया यो प्रयोगकर्ताले आफ्नो परिचय हुने गोप्य संकेत दिनुहोला }
_textuserexists_ [l=ne] {पहिलेको प्रयोगकर्ताको नाम अस्वीकृत भइसकेको छ भने नयाँ प्रयोगकर्ता नयाँ नाम दिनुहोस । }
_textusernameempty_ [l=ne] {कृपया तपाईको ( प्रयोगकर्ताको ) नाम दिनुहोस }
_textpasswordempty_ [l=ne] {त्यसैले तपाईले पुरानो गोप्य संकेत दिनु जरूरी छ । }
_textnewpass1empty_ [l=ne] {नयाँ गोप्य संकेत पुन ट्रंकन (type) गरी प्रवेश गर्ने }
_textnewpassmismatch_ [l=ne] {तपाईको नयाँ गोप्य संकेत दुईवटा भएमा मिल्ने छैन । }
_textnewinvalidpassword_ [l=ne] {अस्वीकृत गोप्य संकेत प्रवेश गराएमा }
_textfailed_ [l=ne] {यदि तपाईको ( प्रयोगकर्ताको ) नाम र गोप्य संकेत शुद्ध नभएमा । }
######################################################################
# 'status' pages
package status
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textversion_ [l=ne] {Green Stone (हरितढुङ्गा ) विचार संख्या }
_textframebrowser_ [l=ne] {यस संग नमिल्ने विचार र संरचना संग नमिल्ने सूचना भएमा }
_textusermanage_ [l=ne] {प्रयोगकर्ता व्यवस्थापन }
_textlistusers_ [l=ne] {प्रयोगकर्ताको तालिका }
_textaddusers_ [l=ne] {नयाँ प्रयोगकर्ताको थप }
_textchangepasswd_ [l=ne] {गोप्य संकेत परिवर्तन गर्नुहोस । }
_textinfo_ [l=ne] {प्राविधिक सूचना }
_textgeneral_ [l=ne] {साधारण }
_textarguments_ [l=ne] {बिचारको सहमती }
_textactions_ [l=ne] {सचेत ( क्रिया ) }
_textbrowsers_ [l=ne] {पठाउनुहोस }
_textprotocols_ [l=ne] {कुटनैतिक }
_textconfigfiles_ [l=ne] {सहमतीको ( Files ) अभिलेख }
_textlogs_ [l=ne] {खुलाई }
_textusagelog_ [l=ne] {प्रयोगको खुलाई }
_textinitlog_ [l=ne] {अपूर्ण खुलाई }
_texterrorlog_ [l=ne] {बिग्रेको ( Log ) खुलाई }
_textadminhome_ [l=ne] {होम मा प्रवेश मा सहमति }
_textreturnhome_ [l=ne] {Green Stone ( हरितढुंगा ) घर }
_titlewelcome_ [l=ne] {प्रशासन }
_textmaas_ [l=ne] {"संरक्षण , संचालन, प्रशासनका उपलब्ध हुने सेवा, संलग्न गराउनुपर्ने " }
_textvol_ [l=ne] {बिचारको लहर खुलाई }
_textcmuc_ [l=ne] {प्राप्त सूचनालाई तन्दुरूस्त (ठिक) बनाउनुहोस }
_textati_ [l=ne] {CGI को सहमतिले प्राविधिक सूचनामा सहयोग गर्ने छ । }
_texttsaa_ [l=ne] {यो सेवाको प्रयोगको योजना पेजको देब्रेपट्टी दिइको छ }
_textcolstat_ [l=ne] {संकलनको स्तर }
_textcwoa_ [l=ne] {संकलन यहाँ बनाइन्छ भने तपाईको संकलन यसमा थप्न सक्नुहुनेछ । cfg ( files ) अभिलेख लाई पढ्न हुनेगरि हटाउन सक्नु हुनेछ । यसमा विषयसूचिको फाइल अभिलेख को मान्यता बनाइएको मिति देखि हुनेछ र संकलन अभिलेखमा मात्र रहने छ । मूलसंकलनमा रहने छैन जसमा }
_textcafi_ [l=ne] {click गरेर संकलित सूचना राख्न्नुहोस । }
_textcctv_ [l=ne] {संकलित सूचना र तपाईको सूचना लाई तुलना गर्नु होस । }
_textsubc_ [l=ne] {परिवर्तन संनग्न हुनुपर्ने }
_texteom_ [l=ne] {बिगारेर खोलेको मूख्य फाइल }
_textftum_ [l=ne] {अभिलेख तन्दुरूस्ती ( ठिक ) नहुनु }
_textmus_ [l=ne] {सफलतापूर्वक Main cfg लाई तन्दुरुस्ती (ठिक) बनाउने }
######################################################################
# 'bsummary' pages
package bsummary
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textbsummary_ [l=ne] {संग्रह ( संकलन ) संकलितहरुको सारांश बनउनुहोस }
_textflog_ [l=ne] {तापाईको संकलित सामाग्रीबाट असफल हुनु भयो तपाँईका संकलित सामाग्री असफल सिद्ध भए । }
_textilog_ [l=ne] {तपाईका संकलित सामग्रीको नाम र संकलन पठाउनुहोस । }
############################################################################
#
# This stuff is only used by the usability (SEND FEEDBACK) stuff
#
############################################################################
package Global
# old cusab button
_linktextusab_ [l=ne] {प्रतिक्रया पठाउनुहोस }
_greenstoneusabilitytext_ [l=ne] {Green Stone आफ्नो क्षमता }
_textwhy_ [l=ne] {यस विवरण पठाउँदा यसमा भएको Web पृष्ठ बाट आफ्नो बिचार सवल एंव दु्र्बल पक्ष बारे पठाउनु सक्नु हुनेछ । }
_textextraforform_ [l=ne] {त्यसबाट आएका कुनै पनि सूचनाहरू बाट सहयोग हुन्छ भन्ने अनुवभ गर्नु हुने छैन । }
_textprivacybasic_ [l=ne] {Green Stone web page बाट विवरणको विषय सूचिको सूचना आफ्नो बिचार र प्रबिधिलाई मिलाई एउटा नयाँ बिचार निकाल्न सकिन्छ । यसमा व्यक्तीगत रुपमा अन्य सूचना प्रदन गर्न सकिन्छ । }
_textstillsend_ [l=ne] {तपाई यो विवरण पठाउन चाहनुहुन्छ ? }
_texterror_ [l=ne] {त्रुटी }
_textyes_ [l=ne] {हो }
_textno_ [l=ne] {छैन }
_textclosewindow_ [l=ne] {झ्याल( windows ) गर्नुहोस । }
_textabout_ [l=ne] {चारैतिर }
_textprivacy_ [l=ne] {निजी }
_textsend_ [l=ne] {पठाउनुहोस }
_textdontsend_ [l=ne] {नपठाउनुहोला }
_textoptionally_ [l=ne] {ऐच्छिक }
_textunderdev_ [l=ne] {अन्तिम भनाई त्यहाँ भएका पूर्ण विवरणपउन सकिन्छ । }
_textviewdetails_ [l=ne] {धारणाको पू्र्ण विवरण }
_textmoredetails_ [l=ne] {धेरै विवरण }
_texttrackreport_ [l=ne] {विवरणको बाटो }
_textcharacterise_ [l=ne] {त्यहाँ के समस्या छन ? }
_textseverity_ [l=ne] {कस्तो नराम्रो समस्या }
_textbadrender_ [l=ne] {आश्चर्यजनक पृष्ठ देख्न्नु हुनेछ । }
_textcontenterror_ [l=ne] {विषयसूचिको त्रुटी }
_textstrangebehaviour_ [l=ne] {अनौठो बानी व्यहोरा }
_textunexpected_ [l=ne] {कुनैकुरा सोच्दै नसोचेको कारण हुन्छ }
_textfunctionality_ [l=ne] {प्रयोग गर्न गह्रो }
_textother_ [l=ne] {अर्को }
_textcritical_ [l=ne] {अप्ठेरो }
_textmajor_ [l=ne] {चरण }
_textmedium_ [l=ne] {मध्य }
_textminor_ [l=ne] {सानो }
_texttrivial_ [l=ne] {महत्वपू्र्ण }
_textwhatdoing_ [l=ne] {"कहाँ र के का लागि तपाँई अभ्यास गरिरहनु, भएको छ ?" }
_textwhatexpected_ [l=ne] {यसबाट तपाईले के पाउनु हुन्छ भन्ने आशा छ ? }
_textwhathappened_ [l=ne] {यथर्थमा के हो ? }
_cannotfindcgierror_ [l=ne] {"क्षमा गर्नुहोला, linktexteb button बाट server का प्रोग्राम खोज्न सकिने छ । " }
_textusabbanner_ [l=ne] {Green Stone koru तरीका को लेखपत्र }
######################################################################
# GTI text strings
package gti
######################################################################
#------------------------------------------------------------
# text macros
#------------------------------------------------------------
_textgtierror_ [l=ne] {प्रक्रियमा त्रुटी }
_textgtihome_ [l=ne] {बहु भाषी Green Stone ले तपाईको बौद्धिक विकासमा सहयोग मिल्ने छ । तपाईले प्रयोग गर्दे जादाँ नयाँ भाषा प्रयोग गर्न सक्नु हुनेछ । यसलाई शुद्ध अग्रेंजी भाषामा अनुवाद परिवर्तन गर्न सक्नु हुने छ । यो नयाँ Green Stone को सुविधा हो । यसमा भएका त्रुटी हटाई ठीक सूचना राख्न्नुहोस Web Page यसको सूचना विषयसूचिलाई अनुबाद गर्न सक्नु हुनेछ । यसको अनुबाद सतहमा गएर लाक्ष्यणिक शब्द समेत अनुवाद गर्न सक्नु हुनेछ । धेरै phrase हरू HTML को तालिक ( Format) अनुशार बनाइएको छ । बिशेष शब्दहरु लाई अनुबाद गर्न सकिदैन । Green Stone का बिशेष र शुक्ष्म शब्दहरुलाई परिवर्तन गर्न सकिदैन । यसका बिशेष शब्द लाई परिवर्तन गरे त्यो अस्वीकृत हुनेछ । कुनै समयमा English भन्दा वाहिरको शब्द हालिन्छ भने त्यो परिवर्तन हुदैन । त्यसैले तपाईले परिवर्तन गरेका शब्द अनिवार्य रूपले परिक्षण गर्नु पर्दछ । ठिक परिवर्तन आफै स्वकृति हुन्छ । यी सबै सुबिधाहरू Green Stone मा पाइन्छ । यसको अन्तिम पृष्ठमा textgtisubmit button मा यो पृष्ठ खोल्ने सिमा तोकिएको छ । }
_textgtiselecttlc_ [l=ne] {कृपया तपाईको भाषा छान्नुहोस }
#for status page
_textgtiviewstatus_ [l=ne] {भरखरको अनुवाद गर्नुको धारण र भाषाको स्तरलाई Click गर्नुहोस }
_textgtiviewstatusbutton_ [l=ne] {धारणाको स्तर }
_textgtistatustable_ [l=ne] {तत्काल अनुवाद गर्न सकिने सबै भाषा छ }
_textgtilanguage_ [l=ne] {भाषा }
_textgtitotalnumberoftranslations_ [l=ne] {अनुवाद गरिएको संख्या }
_textgtiselecttfk_ [l=ne] {कृपया कामको लागि अभिलेख (File) छान्नुहोस । }
_textgticoredm_ [l=ne] {Green Stone सतहको मुख्य भाग }
_textgtiauxdm_ [l=ne] {Green Stone सतहको ( सहायक ) ( वाह्य ) }
_textgtiglidict_ [l=ne] {GLI विवरण }
_textgtiglihelp_ [l=ne] {GLI सहयोग }
_textgtiperlmodules_ [l=ne] {यो पारदर्शी किसिमको छ । }
_textgtitutorials_ [l=ne] {अपरिपक्व अभ्यास }
_textgtigreenorg_ [l=ne] {Green Stone संगठन }
_textgtigs3interface_ [l=ne] {Green Stone ३ वटा तह }
#for greenstone manuals
_textgtidevmanual_ [l=ne] {Green stone को बिकास गर्ने पद्धति }
_textgtiinstallmanual_ [l=ne] {Green stone संचालन पद्धति }
_textgtipapermanual_ [l=ne] {Green Stone पद्धति संकलन पद्धति बाट तयार परिएको हो । }
_textgtiusermanual_ [l=ne] {Green Stone User's पद्धती }
_textgtienter_ [l=ne] {भित्र }
_textgticorrectexistingtranslations_ [l=ne] {ठिक मिल्दो अनुवाद }
_textgtidownloadtargetfile_ [l=ne] {उतार गर्ने अभिलेख }
_textgtiviewtargetfileinaction_ [l=ne] {यो अभिलेख ( File) को धारण र तयारी }
_textgtitranslatefileoffline_ [l=ne] {Office बाट यो अभिलेख (File) बाट अनुवाद गर्नु होस }
_textgtinumchunksmatchingquery_ [l=ne] {प्रश्न संग मेल खाने उत्तर विवरण हुनुपर्दछ । }
_textgtinumchunkstranslated_ [l=ne] {अनुवाद गर्नु }
_textgtinumchunksrequiringupdating_ [l=ne] {समायोजनको आवश्यकता }
_textgtinumchunksrequiringtranslation_ [l=ne] {अनुवादको चालन शिलता }
#for status page
_textgtinumchunkstranslated2_ [l=ne] {संख्या अनुशार अनुवाद गर्नु }
_textgtinumchunksrequiringupdating2_ [l=ne] {अनुवादको आवश्यक संख्या अनुशारको समायोजन }
_textgtinumchunksrequiringtranslation2_ [l=ne] {अनुवाद को गतिशिलता संख्या }
_textgtienterquery_ [l=ne] {शब्दलाई भित्र पठाउनुहोस तपाईको इच्छा अनुशार केहि मात्र भएपनि सत्य तथ्य पठाउनुहोस । }
_textgtifind_ [l=ne] {खोज्नु }
_textgtitranslatingchunk_ [l=ne] {अनुवाद गरिने अक्षर खोज्नुहोस । }
_textgtiupdatingchunk_ [l=ne] {अक्षरको पूर्णता }
_textgtisubmit_ [l=ne] {संलग्न }
_textgtilastupdated_ [l=ne] {अन्तिम सुधार }
_textgtitranslationfilecomplete_ [l=ne] {"यो फाइल लाई पूर्णता दिनु भएकोमा धन्यबाद छ । यो अव पूर्ण भएको छ अब तपाई Green Stone लाई पछि सम्मको लागि राख्न्न, सार्न र प्रयोग गर्न सक्नु हुनेछ । " }
_textgtiofflinetranslation_ [l=ne] {तपाईले ग्रिन स्टोनको अफिस को प्रयोग गरेर Microsofte excel को sheet फाइल प्रयोग गरि यसको केहि भाग अनुवाद गर्न सक्नु हुनेछ नत्र download गर्न सक्नु हुदैन । यो फाइल Microsoft excel ( office 2003/xp ) मा download गर्न सकिन्छ । यसमा हालैको Version राखिएको छ । यसलाई Microsoft work book को Formate मा save गर्नुहोस । यसमा अनुवाद गरिएका पुस्तक पाउन सक्नु हुनेछ । जब तपाई अनुवाद गरि सक्नु हुन्छ अनि Email पठाउुनु होला । }
############
# gli page
############
package gli
_textglilong_ [l=ne] {Green Stone पुस्तकालयकर्ता ले राम्रो चलाउनु पर्दछ । }
_textglihelp_ [l=ne] {जब Green Stone को सतहमा click गरिन्छ त्यहाँ Green Stone पुस्तकायलयकर्ता अभिलेख ले Green Stone को कार्य प्रक्रिया बारे प्रयोग गर्ने तरीका बारे सजिलो जानकरी दिनेछ । यस बाट जुनसुकै समयमा अभिलेख संकलन गरेर Green Stone मा सूचना पठाउनु सक्नु हुने छ । GLI Run भएपछि Green Stone सँग सम्बन्ध हुनेछ तपाईको Green Stone संरचनामा सहायक विवरण संरचना हुनेछ । यदि तपाई Green Stone बाट एउटा संरचना CD- ROM मा बनाई Download गर्नसक्नुहुनेछ । Windows भित्र GLI Run गर्न सक्नु हुनेछ । Windows बाट छनौट गरेर पुस्तकालकर्ता ले प्रर्दशन गर्न सक्ने छन तलको विधि अनुशार । Unix बाट GLI अन्तरगत Run गर्न सकिने छ । Unix बाट GLI अन्तर्गत Run हुने छ । लेख Run गरेपछि Green Stone विवरण मा परिवर्तन हुनेछ । Mac बाट GLI अन्तर्गत Run हुने छ । Green Stone खोज्ने र प्रयोग गर्नेले Green Stone जहाँ पायो त्यही ठाँउमा प्रयोग र प्रदशन गर्नु हुदैन । }